काठमाडौं । उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन हुन थालेसँगै नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप भएका छन् । नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन