ओखलढुंगा । सडक निर्माण भएपछि सुरु भएको पहिरोले ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ लामीस्वतीका पाँच घर जोखिममा परेका छन् । माने खोलाको नजिकैबाट झर्न थालेको पहिरो विगत ८ वर्षदेखि रोकिएको छैन् ।