काठमाडौं । नेपाल पत्रकार महासंघले आज बुधबार ६७ औं स्थापना दिवस मनाउँदैछ । महासंघ केन्द्रले काठमाडौंमा र प्रदेश तथा जिल्ला कार्यसमितिहरूले देशैभरि विभिन्न ठाउँमा कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन्