१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ गम्भीर घाइते

काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे