काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान