१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ न्यायाधीशले आज राष्ट्रपतिबाट शपथ लिँदै

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले बुधबार नियुक्त गर्नुभएका सर्वोच्चका ६ जना न्यायाधीशहरुले आज