५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नतिजा आएका रुपन्देहीका ६ पालिकाका प्रमुखद्धारा पद तथा गोपनियताको सपथ

बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचन अन्तर्गत पछिल्लो पटक नतिजा आएका बुटवल उपमहानगरसहित अन्य ६ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी