एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन्