१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, बजेट खर्च नभएका अनेक बहाना

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ ।