काठमाडौं । यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ३८ जना घाइते भएका छन् । ७० जना मानिसको मृत्यु भएकाे हुथी विद्रोहीहरुले बताएका छन् ।