२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


७० वर्षीया बृद्धाको १७ वर्षीय किशोरसंग विबाह

काठमाडौं । अमेरिकाकी एक ७० वर्षीया बृद्धाले १७ वर्षीय किशोरसंग बिवाह गरेकी छिन् । किशोर भन्दा ती बृद्धा ५३ वर्ष जेठी छिन् । उनीहरुको बिवाह सन् २०१५ मा भएको थियो