७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


झडप र विवादका कारण ७७ केन्द्रमा निर्वाचन स्थगित

काठमाडौं । झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले शुक्रबारराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो । निर्वाचन