१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकाका ७ क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा ती क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको हो । काठमाडौंका