गुलरिया । बर्दियामा निर्वाचन आधिकारिक उम्मेदवारका विपक्षमा प्रचारप्रसार गर्ने ८ जनालाई नेपाली कांग्रेसले पार्टी सदस्यबाट निलम्बन गरेको छ। स्थानीय तहकाे निर्वाचन २०७९ मा निर्वाचनको समयमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्धमा