१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालगञ्जमा गोली चल्याे, ९ जना प्रहरी घाइते

काठमाडाैं । बाँकेकाे नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी