२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुराका अयडीको हत्या भएको ९ दिनपछि दाहसंस्कार गरियो

महेश कार्की बाजुरा । यही मंसिर ४ गते आम निर्वाचनको दिन मतदानका क्रममा भएको विवादपछि कुटपिट गरेर हत्या गरिएक भनिएका चेतन अयडीको ९ दिनपछि परिवारद्वारा शव बुझेर सोमबार दाहसंस्कार गरिएको