६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने

काठमाडौं । हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न