२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आज संविधान दिवस, संविधान जारी भएको ९ वर्ष पूरा

काठमाडौं । आज संविधान दिवस । देश विदेशमा रहेका नेपालीहरुले राष्ट्रिय दिवस मनाउँदैछन् । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले