१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिब्बतबाट नआएपछि च्याङ्ग्राको भाउ अकाशियो

काठमाडौं । मुस्ताङस्थित कोरला नाका नखुल्दा यस पटक तिब्बतबाट च्याङ्ग्रा भित्रिन सकेका छैनन् । दशैंमा तिब्बतबाट च्याङ्ग्रा नआउँदा नेपालमा च्याङ्ग्राको मूल्य ह्वात्तै बढेको छ । मूल्य बृद्धिका कारण यस पटक