काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अहिले १२० भन्दाबढी कोरोना र सय हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका
काभ्रे, बैशाख २८ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँगै अक्सिजनको माग ह्वात्तै बढेको छ । काभ्रेको ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रा.लि लाई अहिले अक्सिजनको माग धान्नै मुस्किल परेको छ ।
आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएकाे छ । थापाले ट्वीटरमार्फत प्रधानमन्त्रीसँग जनताको जिवन
एजेन्सी । भारतको आन्ध्र प्रदेशमा अक्सिजन लोड गर्न ढिलाइ हुृँदा कम्तीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आन्द्र प्रदेशको तिरुपति स्थित एक सरकारी अस्पतालको आइसियूमा उपचारत कोरोना संक्रमितको
बागलुङ । बागलुङका १० वटै स्थानीय तहले पालिकामै अक्सिजनसहितको आइसोलेसनको पूर्वाधारको तयारी थालेका छन् । बागलुङ नगरपालिकाले पिसिआर, उपचार बेड, अक्सिजन, आइसोलेसन, एम्बुलेन्सलगायतका सेवाका लागि छुट्टा छुट्टै सम्पर्क टिम समेत
पाँचथर । पाँचथरका ब्यवसायीहरुले जिल्लाको अस्थायी कोभिड अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । उद्योग वाणिज्य संघ पाँचथरको संयोजनमा व्यवसायीहरुको सहयोगमा अक्सिजन सिलिन्डर संकलन गरिएको हो । पछिल्लो
प्रज्ञा तिमल्सीना काठमाडौं, बैशाख २६ । कोरोना संक्रमण देखिएका व्यक्तिको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको चरम अभाव देखिएको छ । देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि संक्रमितले उपचार नै नपाउने अवस्था
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन
अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोभिडका बिरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।