१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चामलको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न अप्फाको माग

काठमाडौं । चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको