१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीप बस्न्यातबारे कारण देखाउ आदेश जारी

काठमाडौं, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले विषेश अदालतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश मिरा खड्काको

अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला, सयौं मुद्दा प्रभावित

काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । यसअघि अख्तियारले घुस लिने व्यक्ति पक्रन यस्तो अपरेशन गर्दै आएको थियो ।

काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी

भ्रष्टाचारीलाई उचित दण्ड दिन सकेमात्र सुशासन कायम हुन्छ : राष्ट्रपति

काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्षता र तटस्थता राखेर काम गर्न आग्रह गर्नभएको । आयोगको ३० औं स्थापना दिवसलाई बुधबार काठमाडौंमा संवोधन गर्दै उहाँले

अदालतलाई उछिन्दै सपथ, नियुक्ति सिफारिस नै संविधान विपरित भएको कानुनविदको दावी

अक्कल कुँवरकाठमाडौं । नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा टुङ्गो नलाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीले बुधबार सपथ लिएका हुन् । सपथग्रहण समारोहमा

नयाँ प्रमुखआयुक्त नियुक्त भएसँगै आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

७८६ उजुरीको सुनुवाइ नगर्ने अख्तियारको निर्णय

काठमाडौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको ३०औं वार्षिक प्रतिवदेनमा ९ हजार

राष्ट्रपति समक्ष आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा वार्षिक

संवैधानिक परिषदद्वारा प्रेम राई अख्तियार प्रमुखमा सिफारिश

काठमाडौं, पुष ५ । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिश गरेको छ । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनको जिम्मा अख्तियारलाई

काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको