काठमाडौं, मंसिर २८ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ
काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका
बुटवल, मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । घरायसी सामान ओसारपसारमा
काठमाडौं, मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकको अवधिमै भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ लागेका छन् । गैरकानुनीरुपमा सम्पत्ति आर्जन, सरकारी रकम हिनामिना, घुस रिसवतलगायत परेका उजुरीमा
काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्व लकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस
बारा । बाराको सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा आर्थिक अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । जितपुर सिमरा उपमहानगरले सञ्चालन गरेको कोरोना अस्पतालमा नीति तथा विधिको
काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार
काठमाडौं, मंसिर ६ । संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयसीमाभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । स्थानीय तहले असार १० गतेसम्म नयाँ आथिक वर्षको बजेट
दाङ, मंसिर ५ । मालपोत कार्यालय दाङ, तुलसीपुरका दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले शुक्रबार कार्यालयका दुईजना कर्मचारीलाई तीन लाख २० हजार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न