३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


राष्ट्रपतिले दल विभाजसम्बन्धी अध्यादेश स्वीकृत गर्न मिल्दैन– अग्नी खरेल

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त्यसलाई स्वीकृत गर्नु हुन्न भनेको स्मरण समेत राष्ट्रपतिलाई गराउनुभयो ।

खरेललाई इजलासबाट प्रश्नै–प्रश्न, ‘पार्टीले राष्ट्रपतिलाई उजुरी दिने व्यवस्था संविधानमा छ ?’

खरेलले जवाफ दिँदै भन्नुभयो, ‘मेरो दलको सांसद्ले अर्कोलाई समर्थन गरेको छ, भोलि म त्यसलाई कारबाही गर्न सक्छु भनेर दलले राष्ट्रपतिलाई पत्र पठाएको छ ।’ खरेलको जवाफ लगत्तै राणाले प्रतिप्रश्न गर्दै

राणा र खरेलबीच इजलाशमा रोचक सवाल–जवाफ : धारा ७६(२) र (५) को अन्तर्यबारे खोतलखातल

वरिष्ठ अधिवक्ता खरेलले संविधानको धारा ७६ (२) र ७६ (५) दुवै स्वतन्त्र प्रयोजन नभई दलीय नियन्त्रणभित्रकै व्यवस्था भएको जिकीर गरेपछि सवाल–जवाफ भएको हो ।

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा, अब एमालेको सक्रिय राजीनितिमै लाग्ने

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामाको जानकारी दिएको बताउनुभयो ।

विघटनको बचाउमा महान्यायाधिवक्ता खरेलले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रहनेछ । आज पनि सरकारकोतर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बहसलाई निरन्तरता दिनुहुनेछ । विघटन विरुद्धको बहसमा हिजो खरेलले नैं सरकारी

प्रधानन्याधीशको दुई प्रश्नमा महान्यायाधिवक्ता नाजवाफ !

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सोमबारबाट सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस