उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका