काठमाडौं । काठमाडौंको बौद्धमा रहेको छवासकामिनी अजिमा खट जात्रा सम्पन्न भएको छ । बुधबार मध्यरातमा खट जात्रा सम्पन्न भएको हो । खास्ति चैत्यको उत्तरमा रहेको छवासकामिनी अजिमाको मन्दिरमा रहेको मूर्तिलाई