५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सत्ता गठबन्धनमा अझै मिलेन कुरा

काठमाडौं । सत्ता गठबन्धनमा आगामी चुनावको सीट बाँडफाँड जटिल बन्दै गएको छ । बिहीबार ११ घण्टासम्म चलेको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । एक सय सिटबाट तल नझर्ने अडानमा