स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ। गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जना कर्मचारीलाई २ करोड १४ लाख रुपैयाँ बराबरको अनियमितता गरेको आरोपमा