३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् । पानीको भलले सडकमा क्षति पुर्‍याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको