१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रत्यक्ष प्रसारण अधिकार एडप्याडलाई, २५ लाख १० हजारमा बिक्री

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले

सर्वोच्चलाई ओलीको जवाफ : मन्त्रिपरिषद् गठन प्रमकाे स्वविकेक, रोक लगाउनु संविधान विपरीत

‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,’प्रधानमन्त्री ओलीले जवाफमा लेख्नुभएको छ ।

स्वास्थ्य संकटकाल घोषणाका लागि दवाव बढ्दो, समयमै निर्णय गरी जीवन रक्षा गर्न गर्न आग्रह

विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।

आज अन्तराष्ट्रिय श्रमिक दिवस, मजदुरको हक अधिकार एवं व्यावसायीक सुरक्षाका लागि विविध कार्यक्रम हुँदै

काठमाडौं । आज मे १ तारिख । अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम

अनिर्णयको बन्दी बन्दै प्रतिनिधिसभा, विघटनकाे औचित्य पुष्टि गर्ने सरकारी प्रयास

८ महिनापछि बसेको बैठकमा मुलुक र जनताका समस्याका विषयमा छलफल हुनु त परै जाओस् बैठक नै सञ्चालन हुन सकेको छैन । सत्तारुढ दलकै सांसदहरू संसद निष्प्रभावी हुन लोतकन्त्रमाथिकै खतरा भएको

महिलाले समान अधिकारका लागि आन्दोलन गर्नुपर्छ– पम्फा भुसाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले समान अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय

सन्की शासकलाई सर्वोच्चले सिकाएको सबक

राजन कुईंकेल । नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा ११ फाल्गुण २०७७ एउटा ऐतिहासिक दिनका रुपमा चित्रित हुनेछ । जसरी १२ भदौं २०५२, नेपालको राजनीतिक/संवैधानिक इतिहासमा पढ्नै पर्ने एउटा मिति बनेर

प्रजातन्त्र स्थापनाको सात दशकः शासक सर्वाधिकारी, जनता भिखारी !

राजन कुईंकेल । ७ फाल्गुण, नेपाल र नेपालीका लागि एउटा युगान्तकारी क्रान्ति दिवसको सम्झना दिन । जुन दिनबाट मुलुक नयाँ विहानीमा प्रवेश गर्‍यो । त्यसै दिन, कालरात्रिपूर्ण जहानियाँ पारिवारिक राणा