२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भदौं २३ का लागि संसद अधिवेशन बोलाउन सरकारको सिफारिश

मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

संसद्को चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो ।

लुम्बिनीको प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।

लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश

कांग्रेसको तल्ला तहको अधिवेशन स्थगित

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।

डडेल्धुरामा कांग्रेसको चुनावी सरगर्मी, देउवा गुटभित्रै दुई उपगुट

आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।

पोखरेल सरकार अल्पमतको भन्ने प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस्- चार विपक्षी दल

बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

प्रतिनिधिसभा बैठकका लागि सांसदहरूको कोभिड परीक्षण हुने

निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।