काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो