विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राख्नुभयो ।
ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा
५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।
पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिनुभयो । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको
काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन
काठमाडौं, साउन १९ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विकल्पमा संयोजक मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् । मंगलबार संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव
आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरू भइरहेको बताउनुभएको हो । उहाँले देशलाई अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न