२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, दलीय दायरा तोड्दै पर्‍यो उम्मेदवारी (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् । शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला

परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली–पुष्पकमल दाहाल

काभ्रे, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको

असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा

काठमाडौं, चैत १० । नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको

स्पष्टीकरण हामीले होइन केपी ओलीले दिनुपर्छ– भीम रावल

रावलले भन्नुभयो, ‘अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? जस्ता विषयमा स्पष्टीकरण सोध्ने छन् ।’

एमालेका चार नेताले ओली पक्षले सोधेको प्रष्टीकरण नबुझाउने

काठमाडौं, चैत ९ । नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन्

म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नेपाल मनोनित

पोखरा, चैत ६ । गण्डकी प्रदेश लोकसेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश

दाहालले बादललाई दिए लालगद्दारको संज्ञा, महँगोमा मन्त्री बिक्री भएको टिप्पणी

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ । सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका

केपी ओलीले मनका कुरा सबै पुष्पकमल दाहाललाई भन्ने !

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मनका कुरा सबै आफूलाई बताउने भन्दै फोन गरेको जानकारी दिनुभएको छ । सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा मन कुरा

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्ष नजाने

काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे