७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘उमेर ढल्के पनि फेरि एक पटक जनयुद्ध लडने इच्छा छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उमेर ढल्किदै गए पनि फेरि एक पटक जनयुद्ध लड्ने ईच्छा ब्यक्त गर्नु भएको छ । ‘माओवादी सशस्त्र द्वन्द्वका बेला स्वास्थ्यकर्मीको

सर्वोच्चको फैसला लोकतन्त्रको जित हो – माधवकुमार नेपाल

काठमाडौं, फागुन ११ । नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई लोकतन्त्रको जित भनी टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले भन्नुभयो, ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले

दाहालको प्रष्टीकरण–एमसिसीका पक्षमा लागेको होइन

काठमाडौं, माघ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफू अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा पुगिनसकेको प्रष्ट्याउनुभएको छ । शुक्रबार बिहान काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेकपा पार्टी र सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ–माधव नेपाल

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा पार्टी र सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट

देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिले देशको राजनीति रेफ्रीविनाको खेलजस्तो भएको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले देशमा जसको शक्ति उसको भक्ति कायम रहेकाले

केपी ओलीलाई पार्टीबाटै निष्काशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय, पौडेलको पद पनि खोसियो

काठमाडौं, माघ १९ । नेकपा दाहाल समूहले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यसैगरी ओली पक्षमा लागेको भन्दै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको

नेकपा अध्यक्ष दाहालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, भोलि पेशी

काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । आइतबार अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले अवहेलना मुद्दाको निवेदन

दलाल र लाल गद्दारको देशबाट

राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो