पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।
उद्योगीहरूलाई आकर्षित गर्न अनुदानको व्यवस्था पनि सँगै आउनुपर्ने अग्रवालले बताउनुभयो । वर्तमान उद्योगहरूलाई बचाउन र अनुमति नदिएका व्यापारलाई नियन्त्रण गर्ने कुरामा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ
बिराज रोस्यारा कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी
कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ । जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका
कुटपिटबाट घुँडामा चोट लागेका जोशीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरीचौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।
काठमाडाैं । नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य बहादुर कुलुङ राई र उपाध्यक्षमा विपना कुलुङ राईलाई उम्मेदवार बनाएकाे छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सुर्य बहादुर कुलुङ राई
माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।
त्यस्तै, अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएको भएकाले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा हुनुपर्ने बताउनुभयो ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई