१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

संवैधानिक परिषदको रिटमा सर्वोच्च : जेठ १७ गते छलफलका लागि बोलायो, अन्तरिम आदेश दिन अस्वीकार

अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

अध्यादेशबाट बजेट ल्याइँदै !

सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।

प्रधानमन्त्रीले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेकोमा नेपालको आपत्ति

काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।

अध्यादेश किन ल्याइयो ?

अक्कल कुँवरकाठमाडौं, बैशाख २२ । सरकारले दोस्रो पटक संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सहित ७ अध्यादेश जारी गर्नुभएको हो । यसअघि

राष्ट्रपतिद्वारा एकैपटक सात वटा अध्यादेश जारी

जारी गरिएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश रहेका छन् ।

‘सभामुखको कमजोरीले अध्यादेशहरु अन्योलमा’

अक्कल कुँवर (इमेज)काठमाडौं, चैत ८ । सरकारले पछिल्लो समय ल्याएका ८ वटा अध्यादेशमध्ये ७ वटा संसदमा पेश हुन सकेका छैनन् । दलहरुबीचको द्वन्द्व र सभामुखको कमजोरीले गर्दा अध्यादेशहरु संसदमा पेश

प्रतिनिधिसभाको बैठक बस्दै, सरकारले जारी गरेको अध्यादेश आज पनि पेश नहुने

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् । बैठकको सूची तय गर्न हिजो

राजनीतिक झगडाकाे सिकार बन्दै एसिडसम्बन्धी अध्यादेश, छिटो पारित गर्नुपर्नेमा सरोकारवालाको जोड

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसक्दा पनि ती अध्यादेशहरू संसदमा अघि बढ्न सकेका छैनन् । जसका कारण एसिड आक्रमण विरुद्धको कानुन बनाउने अध्यादेश पनि राजनीतिक झगडाको सिकार हुन पुगेको छ ।