१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकाका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो