३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पुस १४ गतेदेखि लाइसेन्सको फाराम खुल्ने (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले १० महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुलाउने भएको छ । विभागले पुस १४ गतेदेखि अनलाइन फाराम खुलाउन लागेको हो । शुक्रबार एक