१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसी र सरकारबीच आठ बुँदे सहमति, भ्रष्टाचारीलाई कार्वाही गर्ने माग सम्बोधन गर्न असहमत

काठमाडौं, असोज २५ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । भदौं २९ गतेदेखि १९ औं

देशभर आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं, असोज २४ । नेपाल चिकित्सक संघले आइतबार (भोलि)देखि देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । अनशनरत् डा. गोविन्द केसीका मागको समर्थन गर्दै

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारको आग्रह

काठमाडौं, असोज २४ । सरकारले चिकित्सा सुधारको माग गर्दै विगत २७ दिनदेखि आमरण अनशनरत् डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ । डा. केसीसँग वार्ता गर्न गठित सरकारी

डा. केसीमा हृदयाघातको जोखिम

काठमाडौं, असोज २३ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ । डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार

डा. केसीमा निमोनियाको लक्षण

काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको

डाक्टर केसी र सरकारी पक्षको वार्ता बिना निष्कर्ष टुंग्गियो, केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, असोज २२ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । दुई पक्षबीचको संवाद निष्कर्षहीन टुंग्गिँदा उता डा. केसीको स्वास्थ्य अवस्था भने गम्भीर भएको

राप्रपाद्वारा डा. केसीको जीवन रक्षाको माग

काठमाडौं, असोज २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उहाँको रक्तचाप घट्ने, छातीमा समस्या लगायतका स्वास्थ्य

डा. गोविन्द केसीप्रति गम्भीर हुन आयोगको आग्रह

काठमाडौं, असोज २१ । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भदौ २९ गतेदेखि अनशनरत डा. केसीको

प्रधानमन्त्रीलाई कांग्रेसको कडा प्रश्नः डा. केसीलाई कात्रो पठाउने तयारी हो ?

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बेवास्ता गरेकामा सरकारलाई कडा प्रश्न सोधेको छ । डा. गोविन्द केसीका मागप्रति सरकार उदासीन रहेकामा आपत्ति जनाउँदै प्रमुख