१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीसँग संवाद थालिएको प्रधानमन्त्री ओलीद्वारा सचिवालयलाई जानकारी

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्याग्रही डा. गोविन्द केसीसँग संवाद थालनी भएको जानकारी दिनुभएको छ । बैठकमा नेताहरुले डा. गोविन्द

अर्थमा सहमति नहुँदा नेकपा सचिवालयमा ‘भएन मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल’

काठमाडौं, असोज २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल नभएको बताइएको छ । सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने

डा. केसीका मागप्रति सरकार किन मौन ?

काठमाडौं, असोज २० । विभिन्न छबुँदे माग राखी विगत २३ दिनदेखि अनशनरनरत् चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसीका माग सम्बोधन

शिक्षासचिवसित डा. केसीले भने-‘वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्छु’

काठमाडौं, असोज २० । विगत २३ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीलाई

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा

प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सत्ता के सत्याग्रही गोविन्द केसीको प्राण लिन चाहन्छ ?

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली आफूलाई कम्युनिष्ट, समाजवादी, दुःखी–गरी जनताको त्राणहर्ता, विकासवादी, भ्रष्टाचारविरुद्धका मसीहा, प्रजातन्त्र र नागरिक स्वतन्त्रताका हिमायती हूँ भनेर पटक पटक भन्छन् । उनी कति कम्युनिष्ट छन्,

डा. केसीको समर्थनमा सामाजिक सञ्जालदेखि सडकबाट सरकारलाई दबाब

काठमाडौं, असोज १९ । विगत २२ दिनदेखि अनशनरत् डा. गोविन्द केसीको समर्थनमा सामाजिक सञ्जालदेखि सडकसम्म तातेको छ । २२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपनि

अनशनरत् डा. केसीको स्वास्थ्य जटिल, स्वास फेर्न पनि गाह्रो

काठमाडौं, असोज १९ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सकहरुकाअनुसार उहाँको शरीरमा अक्सिजनको मात्रामा कमी भएको छ

दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : शर्मा

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको

डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं