१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

सरकारको रवैयाले राज्य प्रणाली विघटन र प्रतिगमनको लहर आउने खतरा : बाबुराम

काठमाडौं, असोज १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा

डा. केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न माग

काठमाडौं, असोज १६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले शुक्रबार प्रेस

पूर्व राष्ट्रपति डाक्टर यादवद्वारा अनशनरत डाक्टर केसीसँग भेट, स्वास्थ्य अवस्था गम्भीर भएकामा चिन्ता व्यक्त

काठमाडौं, असोज १६ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । चिकित्सा शिक्षा सुधारको मागसहित १९ औं पटकको सत्याग्रहमा रहनुभएका डा.

अनशन फिर्ता लिन डा. केसीलाई सरकारको आग्रह, ‘नसुहाउने बेलामा अनशन नबस्नुस्’

काठमाडौं, असोज १५ । सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बस्नु भएका डा. केसीलाई अहिले

डा. केसीको जीवन रक्षा र तत्काल माग सम्बोधन गर्न नागरिकहरूको ध्यानाकर्षण

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै अनशनमा रहनुभएका प्रा.डा.गोविन्द केसीको जीवन रक्षा गर्न विभिन्न संघ संस्था तथा नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् । आइतबार एक संयुक्त अपिल

पौडेल–सिटौला मोर्चाबन्दीमा संशय

काठमाडौं, असोज १० । नेपाली कांग्रेसमा संस्थापनइतर समूहमा मोर्चाबन्दी गरेर पार्टी सभापतिविरुद्ध आन्दोलन गर्ने तयारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गतिविधि गरेर पार्टी कब्जा

डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

काठमाडौं, असोज १० । चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा शनिबार

डा. केसीको समर्थनमा जुलुस

सर्लाही, असोज १० । डा. गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण

मेरा मागप्रति दृढ छु, पूरा नभएसम्म अनशन छाड्दिनँः डा. गोविन्द केसी

काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत