प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका हुन् ।
आन्दोलनमा सहभागी हुन डा. केसी बुधबार धरान पुग्नुभएको छ । एक महिनादेखि प्रतिष्ठान शुद्धिकरण अभियानको आन्दोलन थालेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने केसीले बताउनुभयो ।
वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
२० लाख डोज खोप खरिद गर्दा पनि सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी गर्नु पर्ने प्रावधान राखे पछि सरकारले सार्वजनिक खरिद ऐनको विपरित गएर २० लाख डोज खोप खरिद गरेको थियो ।
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । यस्तै समितिले थप अनुसन्धान र कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको
काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा
काठमाडौं, मंसिर ११ । यही मंसिर ९ गतेबाट जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका