१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवाजुद्दीनले भने – लिङ्ग परिवर्तन गरेका महिलासँग काम गर्दा ‘हड्डी’ मा नयाँ अनुभव बटुलें

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म ‘हड्डी’ मा लिङ्ग परिर्वतन (ट्रान्सजेन्डर) गरेका महिलासँग काम गरेर नयाँ अनुभव बटुलेको बताएका छन् । फिल्ममा उनी पहिलो पटक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् ।