१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने

काठमाडौं । पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने भएको छ । मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी गरेक छ ।

चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन, साउन ३२ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

काठमाडौंका ४ सहित ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति

काठमाडौं । काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले