एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी फ्यान्टम फिल्म्स्सँग जोडिएको एक घटनाको अनुसन्धानका लागि मुम्बईमा