२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति नहुने

ललितपुर । कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए ।

अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै काभ्रेको कुशादेवी

प्रयोगशालामा अहिले ५० जातका आलुको अनुसन्धान भइरहेको छ । नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर अनुसन्धान गरी आलुको बीउ उत्पादनमा लागेको कृषक शशि अधिकारीले बताउनुभयो ।