प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो
भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बौद्धिक पुँजीको मापन वैज्ञानिक पत्रिकाहरूमा हुने अनुसन्धानमुलक लेख तथा रचनाहरूको प्रकाशन, समसामयिक विषयवस्तुमा लेखिएका पुस्तक तथा रिपोर्टहरू साथै अन्तराष्ट्रिय जगतमा हुने गरेका सभा तथा सम्मेलनहरुमा सहभागिता साथै अनुसन्धानमुलक लेखको प्रस्तुतिले
गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।
प्रहरीले गैँडाकोट नगरपालिका–५ बस्ने २२ वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले बिहीबार दिउँसो १२ बजे भरतपुर–३ पुल्चोकमा खटिएको प्रहरी टोलीले जाँचको क्रममा प्रेस रिपोर्टर हुँ भन्दै परिचय पत्र
सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।
अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।