‘कपिलले दुई महिनाअघि फोन गरेर मलाई निम्ता गरेको थियो,’ उनले भने, ‘तर, फिल्म गम्भीर विषयमा छ र शो फन्नी छ, त्यसैले म्यानेजरलाई भनेर मैले शोमा नजाने निर्णय गरेको हुँ ।’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ । प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले