१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय एकद्वार प्रणाली सुरु, खर्च र समय घटाउन गोल्छाको आग्रह

काठमाडौं । भन्सार विभागले व्यापारिक प्रक्रिया एकै ठाउँमा सहजै हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरेको छ । विभागले अन्तराष्ट्रिय व्यापार, भन्सार जाँचपास तथा भन्सार प्रक्रियामा सरलीकरण गर्ने उद्देश्यले